Food Series · 20. December 2018
अाज जौ (Barley) का बारेमा बुझौं । जौ को पनि मुख्य स्रोत भनेको Carbohydrates र Fiber हो । Fiber को मात्रा अरू सबै अन्नमा भन्दा बेसी जौमा हुन्छ । पेट भरी राखी राख्न र दिशा खुलाउनमा Fiber को ठूलो भूमिका हुन्छ । ओजन घटाउन मन हुने र कब्जियत भएकाहरूलाई जौ उपयुक्त हुन्छ ।

Food Series · 03. December 2018
अाज चामल (Rice) का बारेमा बुझौं । संसारमा तेस्रो बढी उत्पादन हुने अन्न चामल हो । चामल (भात)बाट पाइने मूल स्रोत भनेको Carbohydrates हो । ‘Brown Rice’ जसलाई हामी गाउँघरतिर ‘नफलेको चामल’ भनिन्छ, त्यसमा भने Fiber, Vitamins, Minerals अलि बढी हुने हुँदा त्यसलाई स्वस्थकर भनिएको हो ।

Food Series · 27. November 2018
अाज गहुँ (Wheat) का बारेमा बुझौं । गहुँ Carbohydrates, Fiber र Protein को मूल स्रोत हो । गहुँ Vitamin B, E र Minerals मा Iron, Calcium, Magnesium, Phosphorous, Potassium र Zinc को पनि मूल स्रोत हो । गहुँलाई प्रशोधित नगरेर गहुँको मूल रूपमा (मैदा नबनाई) खाने हो भने शरीरलाई चाहिने धेरै पोषण यसबाट पाईन्छ ।

Food Series · 10. November 2018
अाज मकै (Maize) का बारेमा बुझौं । मकै Fiber को मूल स्रोतमा पर्दछ । खानामा Fiber पाचन प्रणाली राम्रो बनाउन अत्यावश्यक हुन्छ । संसारमा सबैभन्दा बढी उत्पादन हुने अन्न मकै हो ।

Food Series · 03. November 2018
खानेकुरा Organic, Not Refined (प्रशोधित नगरिएको), Seasonal र Local हुनु उचित हुन्छ । कुनै पनि खानेकुराबाट अधिकतम लाभ लिन त्यसको मूल रूप (Original Form) नै खान उचित हुन्छ । उदाहरणमा Brown Rice, Whole wheat, हरियो मकै, Oats पर्दछन् ।Vitamins र Minerals को लागि तरकारी र फलफुल दिनहुँ खानुपर्छ ।

Food Series · 29. October 2018
हामीले खाने खानेकुरो ‘Hygienic’ र ‘Nutritious’ दुवै हुनुपर्छ। ‘Hygiene’ को त हामीले ख्याल गर्छैँ तर ‘Nutrition’ को भने बिरलै मानिसले चासो दिन्छन्। Nutritious भन्नाले Macronutrients (Carbohydrate, Fats, Protein) र Micronutrients (Vitamins, Minerals) पर्छन्।

Food Series · 24. October 2018
Few weeks back there was an article in setopati. We have realized that mid-day school-meals/tiffin in government schools being withdrawn from school budget/programs by the policy is definitely a serious issue. Nonetheless, this issue has no different face in private schools as well. What our students eat as mid-day school-meals/tiffin should be of a serious concern for all stakeholders including schools and parents themselves.

Food Series · 24. October 2018
“हामीले खाना/खाजा (भरपेट) खायौं त?” “हामीले खाएको खाना/खाजा कस्तो थियो?” “उक्त खाना/खाजा कस्तो खाद्य श्रोतबाट बनेको थियो?” “उक्त खाना/खाजाको बनाउने/पकाउने तरिका कस्तो थियो?” “हामीले खाएको खाना/खाजाको खाद्य श्रोत कहाँ र कस्तो ठाउँबाट थियो?” अाउनुहोस हामीले खाने खाना/खाजा सम्बन्धी यी र यस्ता थुपै प्रश्नहरुका विषयमा छलफल गराैं । Sarvaguna Kitchen is initiating a 'Food Series' blog. Thank you for following us.

Food Series · 22. October 2018
We are starting a 'Food Series' in our social-media page. Please like, follow, comment and share us. Thank you.

Business Activities · 29. September 2018
Today, we celebrated another fruitful event to promote THE BAZAAR - Farmers' Market amidst the presence of our valued farmers, consumers, and ministers and representatives of local government, non-government organizations, US embassy and media. Thank you team of #THEBAZAAR and #USYCAAgripreneurship for making this event a big success. #farmersmarket #thebazaar #sustainableregionalfoodnetwork #backtovillage #eatlocaleatorganic #producersconsumerscollaboration

Show more