Food Series · 27. November 2018
अाज गहुँ (Wheat) का बारेमा बुझौं ।
गहुँ Carbohydrates, Fiber र Protein को मूल स्रोत हो । गहुँ Vitamin B, E र Minerals मा Iron, Calcium, Magnesium, Phosphorous, Potassium र Zinc को पनि मूल स्रोत हो ।
गहुँलाई प्रशोधित नगरेर गहुँको मूल रूपमा (मैदा नबनाई) खाने हो भने शरीरलाई चाहिने धेरै पोषण यसबाट पाईन्छ ।